0
Shares
काठमाडौं । रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा आज नेपाली फाइटर रविद्र ढाँटले न्युजिल्याण्डका कासिब मर्डोकविरुद्ध खेल्दै छन्।
प्रतिस्पर्धा आज अपरान्ह २ः४५ पछि सुरु हुनेछ। यसअघि उनले भारत र थाइल्याण्डका फइटरलाई हराउँदा सिङ्गो देशने खुसी भएको थियो ।
आजको खेल चुनौतीपूर्ण भने देखिएको छ । यस अघिका ५ खेलमा ढाँट एक खेलमा पराजित भएका छन् भने कासिबले सतप्रतिशत जित निकालेका छन् ।