हिमताल फुटेर भोटेकोसीमा बाढी आएको अनुमान छ: मौसमविद् अर्याल

0 Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोसीमा बाढी नआएको स्पष्ट गरेका छन्।

बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको थियो

त्यसक्षेत्रमा सात मिलिमिटरभन्दा बढी वर्षा नभएको उनले बताए। उनले हिमताल फुटेको कारण बाढी आएको आशङ्का गर्दै अनुसन्धान गरिने जानकारी दिए।

सम्बन्धित समाचार