पत्रकार श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश

0 Shares

पत्रकार श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उनलाई उपस्थित गराउन आदेश दिएको हो ।

प्रहरीले बुधबार राति पक्राउ गरेसँगै उनकी श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

सम्बन्धित समाचार