दीपमाला ढकाल भईन मिस नेपाल

0 Shares

काठमाडौं । दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् ।  ललितपुरको पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको हो । र्या निशांत मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए ।
ढकालले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधि पनि जितेकी थिइन् ।

सम्बन्धित समाचार