अमेरिकी डलरको भाउ थप बढ्यो, अरू देशको विनिमय दर कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.72 154.32
eur (European Euro)
1 175.51 176.19
gbp (UK Pound Sterling)
1 205.78 206.59
chf (Swiss Franc)
1 189.56 190.30
aud (Australian Dollar)
1 107.37 107.78
cad (Canadian Dollar)
1 109.32 109.74
sgd (Singapore Dollar)
1 118.96 119.43
jpy (Japanese Yen)
10 9.47 9.50
cny (Chinese Yuan)
1 22.69 22.78
sar (Saudi Arabian Riyal)
1 40.92 41.08
qar (Qatari Riyal)
1 42.16 42.33
thb (Thai Baht)
1 4.57 4.59
aed (UAE Dirham)
1 41.85 42.02
myr (Malaysian Ringgit)
1 37.69 37.84
krw (South Korean Won)
100 10.29 10.33
sek (Swedish Kroner)
1 15.88 15.94
dkk (Danish Kroner)
1 23.48 23.57
hkd (Hong Kong Dollar)
1 19.61 19.69
kwd (Kuwaity Dinar)
1 499.66 501.61
bhd (Bahrain Dinar)
1 407.69 409.28
omr (Omani Rial)
1 399.25 400.81

सम्बन्धित समाचार