रास्वपा महामन्त्रीमा विपिन आचार्य विजयी, मनिष झा पराजित

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन् ।

तीव्र प्रतिस्पर्धाबीच आचार्यले पार्टीका अन्य प्रभावशाली नेताहरू मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गर्दै महामन्त्रीमा विजयी भएका हुन् ।

प्रतिस्पर्धामा पराजित भएका मनिष झाले आचार्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार