तीन दिन घटेको सुनको मूल्य बढ्यो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । तीन दिनसम्म लगातार गिरावट आएको सुनको मूल्य आज वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज ८ सय रुपैयाँ बढेको हो ।

सुनको मूल्यमा सामान्य गिरावट आएसँगै आज २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने घटेको छ । तोलामा ५५ रुपैयाँ घटेर चाँदीको मूल्य आज ४ हजार १८० रुपैयाँमा झरेको छ । हिजो तोलामा २५० रुपैयाँ घटेको थियो ।

सम्बन्धित समाचार