पूर्वपरराष्ट्र मन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान

0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधान एवं पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेता समेत रहेका श्रेष्ठसँग अख्तियारले बयानलिएको हो ।

पासपोर्ट खरिद प्रकरणमा अख्तियारले श्रेष्ठसँग बयान लिएको हो । श्रेष्ठ पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेलामा परराष्ट्रमन्त्री थिए । उनी प्रचण्ड नेतृत्वको सरकारका बेला भौतिक मन्त्री भएपछि परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।

पासर्पोट छानबिनमा उनीमाथि आशंका भएपछि अख्तियारले बोलाएर बयान लिएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार