बालकुमारीमा चल्यो गोली

0 Shares

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको गोली चलाएको हो ।

गोली चलाएर तीन जना लागू औषध कारोबारी समातिएको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार