रास्वपा सांसद उपस्थित नहुने भएसँगै लेखा समितिको बैठक स्थगित

0 Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक स्थगित गरिएको समिति सभापति भरतबहादुर खड्काले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसद समितिमा अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको जनाइएको छ ।

सांसद उपस्थित नभएसँगै कोरम नपुग्ने अवस्थामा भएपछि बैठक स्थगित गरिएको उनलेले बताए ।

सम्बन्धित समाचार