अमेरिकी डलरको भाउ बढ्यो, कुन देशको विनिमय दर कति?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

त्यसैगरी, युरोपियन युरो एकको खरिद दर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिद दर २०६ रुपैयाँ ६६ पैसा र बिक्री दर २०७ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

स्वीस फ्र्याङ्क एकको खरिद दर १९५ रुपैयाँ ८२ पैसा र बिक्री दर १९६ रुपैयाँ ५८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर १०९ रुपैयाँ ७४ पैसा तथा बिक्री दर ११० रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिद दर ११२ रुपैयाँ १४ पैसा र बिक्री दर ११२ रुपैयाँ ५७ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिद दर १२० रुपैयाँ ३३ पैसा र बिक्री दर १२० रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ६५ पैसा र बिक्री दर २२ रुपैयाँ ७४ पैसा रहेको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 154.16 154.76
eur (European Euro)
1 179.12 179.82
gbp (UK Pound Sterling)
1 206.66 207.46
chf (Swiss Franc)
1 195.82 196.58
aud (Australian Dollar)
1 109.74 110.17
cad (Canadian Dollar)
1 112.14 112.57
sgd (Singapore Dollar)
1 120.33 120.80
jpy (Japanese Yen)
10 9.69 9.73
cny (Chinese Yuan)
1 22.65 22.74
sar (Saudi Arabian Riyal)
1 41.08 41.24
qar (Qatari Riyal)
1 42.29 42.46
thb (Thai Baht)
1 4.72 4.74
aed (UAE Dirham)
1 41.97 42.14
myr (Malaysian Ringgit)
1 38.76 38.91
krw (South Korean Won)
100 10.21 10.25
sek (Swedish Kroner)
1 16.41 16.48
dkk (Danish Kroner)
1 23.97 24.06
hkd (Hong Kong Dollar)
1 19.68 19.76
kwd (Kuwaity Dinar)
1 502.48 504.43
bhd (Bahrain Dinar)
1 408.80 410.40
omr (Omani Rial)
1 400.41 401.97

 

सम्बन्धित समाचार