0
Shares
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरिएको छ । मंगलबार सरकारले पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाएर पठाएको हो ।
त्यस्तै एक सहसचिवलाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ ।
