यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको भाउ उच्च

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५३ रुपैयाँ ८६ पैसा र बिक्री दर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १७८ रुपैयाँ ९५ पैसा र बिक्री दर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर २०५ रुपैयाँ ४८ पैसा र बिक्री दर २०६ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ११० रुपैयाँ ३८ पैसा र बिक्री दर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिद दर १११ रुपैयाँ ८९ पैसा र बिक्री दर ११२ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १२० रुपैयाँ १८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६५ पैसा तोकिएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.86 154.46
eur (European Euro)
1 178.95 179.64
gbp (UK Pound Sterling)
1 205.48 206.28
chf (Swiss Franc)
1 195.64 196.40
aud (Australian Dollar)
1 110.03 110.45
cad (Canadian Dollar)
1 111.89 112.32
sgd (Singapore Dollar)
1 120.18 120.65
jpy (Japanese Yen)
10 9.68 9.72
cny (Chinese Yuan)
1 22.63 22.71
sar (Saudi Arabian Riyal)
1 41.00 41.16
qar (Qatari Riyal)
1 42.21 42.38
thb (Thai Baht)
1 4.71 4.72
aed (UAE Dirham)
1 41.89 42.06
myr (Malaysian Ringgit)
1 38.69 38.84
krw (South Korean Won)
100 10.25 10.28
sek (Swedish Kroner)
1 16.31 16.38
dkk (Danish Kroner)
1 23.94 24.04
hkd (Hong Kong Dollar)
1 19.65 19.72
kwd (Kuwaity Dinar)
1 501.50 503.46
bhd (Bahrain Dinar)
1 407.95 409.55
omr (Omani Rial)
1 399.63 401.19

सम्बन्धित समाचार