विश्वकप लिग २ : रोहित पौडेल शून्य रनमा आउट, तीन ब्याटरले जोड्न सकेनन् रन

0 Shares

काठमाडौं । विश्वकप लिग २ क्रिकेटअन्तर्गत जारी नामिबियाविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल पाचौँ विकेटका रुपमा आउट भएका छन् ।

पहिला ब्याटिङ गरिरहेको नेपालका कप्तान पौडल नौ बल खेल्दै शून्य रनमा आउट भएका हुन् । यसअघि अनिल साह र देव खनाल शून्य रनमा आउट भएका थिए ।

ओपन आसिफ शेख ५८ रन बनाएर आउट भएका थिए भने अर्का ओपनर कुशल भुर्तेलले १८ रन बनाएका थिए ।

सम्बन्धित समाचार