रास्वपाले तोक्यो पहिलो महाधिवेशनको मिति र स्थान

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थानको टुङ्गो लगाएको हो ।

पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकले यो निर्णय गरेको हो । काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने घोषणा भएको नेता गणेश पराजुलीले जानकारी दिए ।

आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो । यसअघि पार्टीले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

सम्बन्धित समाचार