0
Shares
काठमाडौं । आज सोमबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । यस दिन तोलाको १ हजार ३०० रूपैयाँले बढेर सुनको भाउ ३ लाख नाघेको छ ।
हिजो आइतबार २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ लाख ५०० रुपैयाँ पुगेको छ ।
तोलाको ५० रूपैयाँले बढेर चाँदीको मूल्य ५ हजार ४५ रुपैयाँ कायम भएको छ ।