घट्यो सुनचाँदीको मूल्य, किनबेच कतिमा हुँदैछ ?

0 Shares

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ३ हजार ६०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार रहेकोमा सोमबार २ लाख ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

तोलाको ५० रूपैयाँले घटेर चाँदीको भाउ ४ हजार ७८० रुपैयाँमा झरेको छ ।

सम्बन्धित समाचार