बलात्कार आरोपमा कलाकार ‘बले’ पक्राउ

0 Shares

काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।

बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो ।

कलाकार सागर लम्सालले बलात्कार गरेकाे आरोप

बलेमाथि बलात्कार आरोप लगाएकी युवतीले भनिन् ‘कि त त्यो जेल जान्छ, कि त त्यसको ज्यान जान्छ’

 

सम्बन्धित समाचार