कलाकार सागर लम्सालले बलात्कार गरेकाे आरोप

काठमाडौँ । कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ । अमेरिकामा रहँदै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी हुन् । पीडित युवतीले एक वर्ष अगाडी कार्यक्रमको सिलसिलामा अमेरिका आएका लम्सालले आफूमाथि बलात्कार गरेको बताएकी छिन् । घटनाबारे प्रस्ट पार्दै उनले भनेकी छिन्– ‘कुराकानी हुँदै जाँदा सागर लम्सालले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। … Continue reading कलाकार सागर लम्सालले बलात्कार गरेकाे आरोप