दार्चुलामा एमालेका ठगुन्ना अगाडि, तेस्रो स्थानमा रास्वपा

0 Shares

दार्चुला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलाको व्यास गाउँपालिकाका वडा नम्बर १, २ र ३ को मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । हालसम्मको मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना ६८३ मतसहित अग्रस्थानमा छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसका धर्मानन्द जोशीले ६६७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सामन्तले १३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।

सम्बन्धित समाचार