0
Shares
काठमाडौं । धादिङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की आशिका तामाङ जितनजिक पुगेकी छन् । निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतको अन्तरसँगै उनी जितमा लम्किएकी हुन् ।
पछिल्लो मत परिणामअनुसार आशिकाले ८ हजार १०८ मत ल्याएकी छन् । एमालेका भूमि त्रिपाठीले ३ हजार ७८१ मत ल्याएर दोस्रो स्थानमा रहँदा कांग्रेसका कृष्ण रिजाल २ हजार ३४९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
चौथोँ स्थानमा रहेका नेकपाका राजेन्द्रप्रसाद पाण्डेलाई २ हजार ३१८ मत पाएका छन् ।