0
Shares
रोल्पामा जारी मत गणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार वर्षमान पुन र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीबीच कडा प्रतिस्पर्धा देखिएको छ।
हालसम्मको मत परिणामअनुसार ‘तारा’ चुनाव चिह्नको नेकपाले २६५ मत पाएको छ। ‘गुलाफ’ चुनाव चिह्नसहितको माओवादीले २५९ मत ल्याएको छ।
अन्य दलमध्ये एमालेले २०, कांग्रेसले ७, रास्वपाले ७, राप्रपाले ३ मत ल्याएका छन्।