0
Shares
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतमले ९ हजार बढी मत पाएकी छन् ।
उनले चितवन ३ को १९ हजार ४५ मत गणना गर्दा ९ हजार ८७९ मत पाएकी छन् । उनलाई नेकपाकी उम्मेदवार रेणु दाहालले ५ हजार २५६ मतसहित पछ्याइरहेकी छन् ।
एमालेका उम्मेदवार शंकर थपलियाले १ हजार ४६५ मत पाउँदा कांग्रेस टेकप्रसाद गुरुङले १ हजार २२ मत पाएका छन् । राप्रपाका ३२३ मत पाएका छन् ।