देउवाको गृह जिल्ला डडेलधुरामा रास्वपाको अग्रता

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी ।रास्वपा)ले अग्रता लिएको छ ।

प्रारम्भिक मतगणनामा रास्वपाका ताराप्रसाद जोशीले ४७८ मतसहित अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का मानसिंह मालले २९२ मतसाथ दोस्रो स्थानमा देखिएका छन् । नेपाली कांग्रेसका नैनसिंह महर भने २७८ मतसहित तेस्रो स्थानमा रहँदा एमालेका चक्रप्रसाद स्नेहीले १५३ मत मात्रै पाएका छन् ।

यो गणना परशुराम नगरपालिका–१० को नतिजा हो ।

सम्बन्धित समाचार