कांग्रेस सभापति अमरेशभन्दा चार गुणा मतले पछाडि

0 Shares

काठमाडौं । सर्लाही क्षेत्र ४ को पछिल्लो मत गणनाअनुसार नेपाली कांग्रेसका सभापति गगन थापा पछाडि परेका छन् ।

सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश सिंहले १९०८ मत पाउँदा थापाले ५३६ मत ल्याएका छन् । उनी अमरेशभन्दा चार गुणा मतले पछाडि परेका हुन् ।

कांग्रेस पदाधिकारीमध्ये महामन्त्री प्रदीप पौडेल काठमाडौं ५, अर्का महामन्त्री गुरुराज घिमिरे मोरङ ४, सहमहामन्त्री फरमुल्लाह मञ्सुर बारा ३ मा उम्मेदवार छन् । उनीहरू सबै मत गणनामा पछाडि छन् ।

सम्बन्धित समाचार