0
Shares
काठमाडौं । दाङको प्रतिनिधि सभा निर्वाचन तीन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता लिएको छ । दाङ १ बाट देवराज पाठक, दाङबाट विपिनकुमार आचार्य र दाङ ३ बाट कमल सुवेदीले अग्रता लिएका छन् । दाङ २ मा पनि एमालेका महासचिव शंकर पोखरेलाई पछि पार्दै रास्वपाका विपिन आचार्यले सुरुवाति चरणमै अग्रता लिएका छन् ।
दाङ १ बाट
रास्वपा– ५,००९
रुख – १,३२६
सुर्य – ५४८
तारा – ५९५
हलो ८५
गिलास ८६
गुलाफको फुल(
६२
आप ७९
मोबाइल ५
दाङ ३ बाट
रास्वा ९९८
कांग्रेस ५५२
एमाले २४३
नेकपा ७९