0
Shares
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार राजु पाण्डेले पछाडि परेका छन् । काठमाडौं ३ बाट उम्मेदवारी दिएका घिसिङले ३३४१ मत प्राप्त गर्दा पाण्डेले ४६४९ मत ल्याएर अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका रमेश अर्यालले १४८१ मत मात्रै ल्याएका छन् ।