0
Shares
काठमाडौं । म्याग्दी जिल्लाका नेकपा उम्मेदवार अर्जुनबहादुर थापाले अग्रता लिएका छन् । धवलागिरी गाउँपालिका १ गुर्जा ३२४ मतगणना सकिदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् ।
उक्त वडाबाट स्वतन्त्र उमेद्वार महाविर पुनले ६१, नेपाली काँग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् । अहिले धवलागिरी गाउँपालिका २ लुलांगको मतगणना भइरहेको छ ।