0
Shares
काठमाडौं । महोत्तरी १ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार प्रमोद महतो अगाडि छन्। अहिलेसम्म प्राप्त विवरणअनुसार घण्टी चिह्नका प्रमोद महतोले ३५४७ मत पाएका छन्।
यस्तै नेकपाका गिरिराजमणि पोखरेलले १६२०, कांग्रेसका मुकेश काफ्लेले ५१७ र एमालेका लक्ष्मी महतोले ७०३ मत पाएका छन्।