0
Shares
काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी(रास्वपा) देशैभर गणना भएकामध्ये ४० क्षेत्रमा अग्रता लिएको छ । नेकपा एमालेले ४ क्षेत्रमा नेपाली कांग्रेसले ३ क्षेत्रमा, नेकपा र श्रम संस्कृति पार्टीले एक एक क्षेत्रमा अग्रता लिएका छन् । अधिकांश क्षेत्रमा मत गणना हुन पाएको छैन ।
मत गणना भएका क्षेत्रमध्ये अधिकाशं रास्वपाले अग्रता लिएको छ ।