चितवन तीनमा झण्डै दोब्बर मतले सोविता अगाडि

0 Shares

काठमाडौं  । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् ।

नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । नेकपा एमालेका शंकर थपलियाले १ हजार ५९ मत पाएका छन् । नेपाली कांग्रेसका टेक प्रसाद गुरुङले ६ सय ६८ मत ल्याएका छन् ।

मतगणना जारी छ ।

 

सम्बन्धित समाचार