0
Shares
काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा गर्न प्रहरीले हवाई फायर गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार हवाई फायर भएको पुष्टि गरे ।
दोलखाको मालु मतदानस्थलमा विवाद भएको हो ।