बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

0 Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि सम्भवतः अन्तिम बैठक बस्ने भएको हो ।

यस्तै, बैठकले मध्येपूर्वमा भइरहेको युद्धमा परी संकटमा रहेका नेपाली कामदारका बारेमा समेत केही निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार