सुनचाँदीको मूल्यमा घटबढ, कुनमा कति पुग्यो?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कामय भएको छ।

हिजो सुन प्रतितोला ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो । जससअनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सयले वृद्धि भएको हो ।

यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ हजार ५८५ मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रहेको थियो ।

सम्बन्धित समाचार