0
Shares
काठमाडौं । कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएसँगै केन्द्रीय समिति विघटनको प्रस्ताव पेश भएको छ ।
बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औँ महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको हो ।