रास्वपाको समानुपातिक सूचीमा समेटिएपछि रिमा विश्वकर्माले छोडिन् कुलमानको साथ

0 Shares

काठमाडौं । रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा यथावत् रहने भएकी छन्। रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा उनको नाथ यथावत् राखिएको छ। कलाकार विश्वकर्मा दलित क्लस्टरतर्फ महिलाको सुरूआती सूचीमा छिन्।

शनिबार रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टी अलग्गिएपछि रास्वपाले आजै निर्वाचन आयोग गएर बन्दसूची अद्यावधिक गरेको थियो। त्यसमा विश्वकर्माको नाम यथावत राखिएको हो।

 

सम्बन्धित समाचार