0
Shares
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूचि आगामी आइतबार र सोमबार अर्थात् पुस १३ र १४ गतेभित्र लिस्ट बुझाउन आग्रह गरेको छ । शनिवार विज्ञप्ति जारी गर्दै आयोगले सोमबार बेलुका ४ बजेसम्म समानुपातिक तर्फको बन्द सूची बुझाउन आग्रह गरेको हो ।
