गोकुल बास्कोटाको टिप्पणी–चुनाव हुँदैन पनि भन्छन्, समानुपातिक सदस्यको नाम पनि बटुल्दैछन्

0 Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव हुँदैन भन्ने नेकपा एमालेलगायत दलहरू समानुपातिक सदस्यको नाम बटुल्न थालेको भन्दै टिप्पणी गरेका छन्। बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो टिप्पणी गरेका हुन्।

‘चुनाब हुँदैन पनि भन्छन् दलहरू फेरि आफै खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्। कुन पत्याउनु होरु लाखे !,’ उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्।

सम्बन्धित समाचार