एमालेको केन्द्रीय कमिटी बैठक सुरु

0 Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । जारी ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थितिदेखि बन्द शत्रका कार्यक्रमबारे छलफल हुने जनाइएको छ । बैठक यस कार्यकालको अन्तिम हो ।

भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदै छ । बन्दसत्र दिउँसो १ बजेदेखि सुरु भएको छ ।

 

सम्बन्धित समाचार