चुनाव सम्पन्न गर्न पाँच अर्ब स्वीकृत

0 Shares

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच अर्ब बजेट स्वीकृत भएको छ ।

आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले चार अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगले जनाएको छ ।

थप बजेट आवश्यक परे सरकारले सहजीकरण गर्ने जनाएको छ ।

सम्बन्धित समाचार