0
Shares
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ ।
महाशाखाले आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।
त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।