एमालेको केन्द्रीय कमिटी बैठक भोलि बिहान ८ बजे पुन : बस्ने

0 Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सकिएको छ । हिजोबाट ललितपुरको एक होटलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

भोलि बिहान ८ बजेबाट पुनस् बैठक सुरु हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा नेताहरूले पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन र नेतृत्व परिवर्तनबारे आफ्ना भनाइहरू राखिरहेका छन् ।

सम्बन्धित समाचार