पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका सोनलले लिए शपथ

0 Shares

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमार्फत पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार