सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको सपथ

0 Shares

काठमाडौं । सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

आज प्रधानमन्त्रीसहित केही मन्त्रीको शपथ गर्ने तयारी थियो । तर, अन्तिम समयमा स्थगित भएको छ ।

हाल सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै राखिएको छ । उनले आगामी ६ महिनाभित्र चुनाव गराउने गरी शर्तमा प्रधानमन्त्रीको सपथ लिएकी हुन् ।

सम्बन्धित समाचार