नयाँ सरकार गठनबारे छलफल गर्न शीतल निवास पुगे प्रधानसेनापति

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठनबारे छलफल गर्न गर्न प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

शुक्रबार दिउँसो प्रधानसेनापति सिग्देल शीतलनिवास पुगेका हुन् । अन्तरिम सरकार गठनको विषयमा उनीहरूबीच छलफल हुने भएको छ ।

राष्ट्रपति पौडेलले बिहीबार जेनजीको माग सम्बोधन हुने गरी संविधानकै दायरामा रहेर समस्या समाधान गर्ने बताएका थिए ।

सम्बन्धित समाचार