सामाजिक सञ्जाल बन्द हुँदा सुखद अनुभूति हुने छ : महासचिव पोखरेल

0 Shares

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुँदा सुखद अनुभूति हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार लेख्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।

महासचिव पोखरेलले सामाजिक संजाल बन्दभइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोशिस गर्नुपर्ने बताए ।

सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेपछि पोखरेलको उक्त कुरा आएको हो ।

सम्बन्धित समाचार