सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न २ लाख ३ हजार ६०० रुपैयाँ चाहिने

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । चाँदी आज तोलामा तीन हजार रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो ।

यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४२५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार