यस्ता छन् नाइमामा राखिएका दुईपांग्रे सवारीसाधन (तस्बिरहरु)

0 Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको अटोमाबाइल प्रर्दशनी ;नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज देखि सुरु भएको छ।

बुधबार काठमाडौंको भृकुटिमण्डपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्धघाटन गरेका छन्। एक्स्पोमा दुई पाङग्रे, ४ पाङग्रे लगायतका सवारीसाधनहरु राखिएको छ।

तस्विरमा हेर्नुहोस् नाइमामा राखिएका दुईपांग्रे सवारीसाधनहरु

 

सम्बन्धित समाचार