0
Shares
काठमाडौं । काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका ६ घर भएका २२ वर्षीय रमेश खड्का रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान सुरु भएको छ ।