सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल

0 Shares

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन्।

न्याय परिषदले सोमबार पौडेललाई मुख्य रजिस्ट्रार सिफारिस गरेको हो । यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए।

न्याय परिषद्ले उनको ठाउँमा पौडेललाई सिफारिस गरेको हो।

सम्बन्धित समाचार